casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

७.७५ अङ्कले घट्यो नेप्से, ८ अर्ब ७७ करोडको कारोबार

अनलाइनसमय |
८ वैशाख २०८२
७.७५ अङ्कले घट्यो नेप्से, ८ अर्ब ७७ करोडको कारोबार

काठमाडौं, ८ वैशाख । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव २८ बिन्दुमा कायम भएको हो ।

आज २ करोड १२ लाख ३ हजार ७६६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड ५७ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ११२ धितोपत्रको शेयर मूल्य बढ्दा १३३ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक शून्य दशमलव ७७ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड शून्य दशमलव ४४, विकास बैंक शून्य दशमलव ४३, लगानी शून्य दशमलव १७, होटेल तथा पर्यटन शून्य दशमलव ०६ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ । यसदिन व्यापार १ दशमलव ५२, फाइनान्स १ दशमलव ०३, अन्य १, बैंकिङ शून्य दशमलव ८५, र्जीवन बीमा शून्य दशमलव १६, निर्जीवन बीमा शून्य दशमलव १५ र माइक्रोफाइनान्स समूहको उपसूचकमा शून्य दशमलव ११ प्रतिशतले ह्रास आएको छ ।

आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेण्ट बैंक ९ दशमलवग ९८, युनिभर्सल पावर ९ दशमलव ८ र नेपाल हाइड्रो ९ दशमलव ०७ प्रतिशतले बढेको छ ।

नेपाल एसबिआई बैंक ४ दशमलव १७, विन नेपाल लघुवित्त ४ दशमलव ०२ र ग्रीन डेभलपमेण्ट बैंकको शेयर मूल्यमा ३ दशमलव ९६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun