casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

९ महिनामा १५ खर्बको वैदेशिक व्यापार, ६५ प्रतिशतले बढ्यो निर्यात

अनलाइनसमय |
७ वैशाख २०८२
९ महिनामा १५ खर्बको वैदेशिक व्यापार, ६५ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं, ९ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ९ महिनामा करिब १५ खर्बको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार चैत मसान्तसम्ममा १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा १६ दशमलव ८९ प्रतिशत बढी हो । गत आवको ९ महिनामा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँको व्यापार भएको थियो ।

चालू आवको चैतसम्ममा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १२ दशमलव १८ प्रतिशत बढी हो । सो आवमा ११ खर्ब ६७ अर्ब ३६ करोड रपैयाँको भित्रिएको थियो । यसैगरी निर्यात ६५ दशमलव १६ प्रतिशतले बढेको छ । गत आवको चैतसम्ममा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको भएको छ ।

आवको ९ महिनामा नेपाललाई ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ । गत आवमा यस्तो घाटा १० खर्ब ५३ अर्ब ४२ करोड भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun