casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

साताको अन्तिम दिन २,६७० बिन्दुमा रोकियो नेप्से, ५ अर्ब ६३ करोडको कारोबार

अनलाइनसमय |
२८ चैत २०८१
साताको अन्तिम दिन २,६७० बिन्दुमा रोकियो नेप्से, ५ अर्ब ६३ करोडको कारोबार

काठमाडौं, २८ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको बढेको छ । हिजो बुधबार १३ दशमलव ९० अङ्कले बढेको परिसूचक आज ५ दशमलव ५७ अङ्कले घटेर दुई हजार ६७० दशमलव ७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ११४ धितोपत्रको शेयर मूल्य बढ्दा १३१ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३२१ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घट्दा ४ उपसमूहको परिसूचक मात्र बढेको छ । आज माइक्रो फाइनान्स उपसमूहको परिसूचक शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । यसपिछ म्युचुअल फण्डको शून्य दशमलव १५, हाइड्रोपावरको शून्य दशमलव ९ र विकास बैंकको उपसमूहको परिसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ । यसदिन उत्पादन तथा प्रशोधन शून्य दशमलव ८७, फाइनान्स शून्य दशमलव ४९, होटल तथा पर्यटन शून्य दशमलव ४१ र निर्जीवा बीमा उपसमूहको परिसूचक शून्य दशमलव ३२ प्रतिशतले घटेको छ ।

बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ । यसदिन बोटलर्स नेपाल (बालाजु)को ४ दशमलव ३७, हिमालय पावर पार्टनरको २ दशमलव ७२ र नेपाल रिपब्लिक मेडियाको शेयर मूल्य २ दशमलव ४५ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun