काठमडौं, ३० असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज मध्याह्न १२ः३० बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।