गृहमन्त्री गुरुङ भारत प्रस्थान

अनलाइनसमय |
२६ असोज २०८३
गृहमन्त्री गुरुङ भारत प्रस्थान

काठमाडौं, २६ असोज । गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।

गृहमन्त्री गुरूङ आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन् ।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत गएका हुन् ।

बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् । मंगलबार नयाँदिल्लीमा उक्त बैठक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस