Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१३. ८५ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

अनलाइनसमय |
२५ भदौ २०८३
१३. ८५ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं, २५ भदौ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ८५ अंकले घटेर दुई हजार ५३१ दशमलव ५५ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार २ अर्ब ९० करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ६८ धितोपत्रको शेयर मूल्य बढ्दा १९९ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४१ धितोपत्र कारोबारमा आएका छन् ।

आज लिबर्टी इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि डोल्टी पावर ८ दशमलव २२, अपर लोहोरे खोला हाइड्रोपावर ७ दशमलव ०२, इमर्जिङ नेपाल५ दशमलव ४६ र शिव श्री हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ९२ प्रतिशतले बढेको छ ।

बिहीबार सिन्धु विकास बैंक १४ दशमलव ९८, प्रभु सेलेक्ट फण्ड १० दशमलव २२, प्रभु स्मार्ट फण्ड ९ दशमलव ३, कर्पोरेट डेभलवमेन्ट बैंक ५ दशमलव २४ र शुवम् पावरको शेयर मूल्य ५ दशमलव १९ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun