casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

‘प्रधानमन्त्रीलाई गाली गर्दा पक्राउ, अरूमा किन फरक व्यवहार ?’

अनलाइनसमय |
२४ असार २०८३
‘प्रधानमन्त्रीलाई गाली गर्दा पक्राउ, अरूमा किन फरक व्यवहार ?’

काठमाडौं, २४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा क्रमशः अराजकताउन्मुख बन्दै गएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र र अराजकताबीचको भिन्नता सबैले बुझ्न आवश्यक रहेको बताए । नियम सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै उनले नियम पालना गर्ने र नगर्नेमा दोहोरो मापदण्ड देखिन थालेको उल्लेख गरे ।

‘जब हामी लोकतन्त्रमा नियम मान्दैनौँ, अथवा एकथरिले मात्रै मान्नुपर्ने बाध्यता, अर्को थरिलाई नमान्दा हुन्छ भन्ने बाध्यता हुन्छ। मलाई लाग्छ यो सदन पनि बिस्तारै–बिस्तारै अराजकतातर्फ उन्मुख हुँदै छ,’ उनले भने, ‘सभामुखले पनि यो महसुस गर्नुहुनेछ ।’

साम्पाङले प्रधानमन्त्री, मन्त्री तथा अन्य सार्वजनिक पदाधिकारीले पनि नियमावलीअनुसार काम गर्नुपर्नेमा जोड दिए । साथै, सामाजिक सञ्जालमा बढ्दो गालीगलौज र अपशब्द प्रयोगप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसलाई गम्भीर रूपमा लिन आग्रह गरे ।

प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत गाली गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी पुर्पक्षमा पठाइएको भन्ने विषय उल्लेख गर्दै उनले कुनै पनि नागरिकलाई आफ्नो गल्ती सच्याउने अवसर दिनुपर्ने धारणा राखे ।

उनले प्रधानमन्त्री वा मन्त्रीलाई गाली गर्दा तत्काल पक्राउ गरिने तर सांसदहरूलाई गाली गर्दा त्यही मापदण्ड लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun