casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बर्डफ्लुबाट प्रभावित किसानका लागि ५० करोड रुपैयाँ निकासा

अनलाइनसमय |
१९ असार २०८३
बर्डफ्लुबाट प्रभावित किसानका लागि ५० करोड रुपैयाँ निकासा

काठमाडौं, १९ असार । बर्डफ्लुका कारण क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति वितरण गर्न कृषि, वन तथा वातावरण मन्त्रालयले पशुसेवा विभागलाई ५० करोड रुपैयाँ उपलब्ध गराएको छ । मन्त्रालयले रकमान्तरमार्फत उक्त रकम निकासा गरेको हो ।

बर्डफ्लु सङ्क्रमण पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति उपलब्ध गराउन विभागले मन्त्रालयसँग बजेट माग गरेपछि रकम निकासा गरिएको हो ।

पशुसेवा विभागका अनुसार निकासा भएको रकमबाट प्रभावित किसानलाई प्रमाणित क्षतिको आधारमा अधिकतम ७५ प्रतिशतसम्म क्षतिपूर्ति प्रदान गरिनेछ ।

विभागले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु नियन्त्रणका क्रममा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलोग्राम दाना नष्ट गरिएको थियो । यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ ले प्रमाणित क्षतिको मूल्याङ्कनका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun