casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मनसुन सक्रिय: काठमाडौंसहित धेरै स्थानमा वर्षा

अनलाइनसमय |
१५ असार २०८३
मनसुन सक्रिय: काठमाडौंसहित धेरै स्थानमा वर्षा

काठमाडौं, १५ असार । देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय बन्दै जाँदा सोमबार बिहानदेखि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा वर्षा भएको छ । केही स्थानमा आइतबार साँझदेखि नै लगातार पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग, गण्डकीका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायु सक्रिय रहेको छ । अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ ।

मनसुन आज वा भोलिसम्म देशभर फैलिने महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसँगै कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा पनि मनसुन विस्तार हुने सम्भावना छ ।

सोमबार बिहान ४ः३० बजेसम्मको तीन घण्टाको वर्षा मापनअनुसार लमजुङको भोर्लेटारमा ११४ मिलिमिटर वर्षा भएको छ, जुन ‘धेरै भारी वर्षा’को श्रेणीमा पर्छ । यसबाहेक चितवन, दाङ, बाँके र बर्दियालगायत जिल्लामा पनि भारी वर्षा रेकर्ड गरिएको छ ।

आइतबार रातिदेखि गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको छ भने कोशी, बागमती र सुदूरपश्चिमका केही क्षेत्रमा पनि पानी परेको छ । कर्णाली र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार असार १६ र १७ गते (मंगलबार र बुधबार) मनसुनी प्रणाली अझ सक्रिय हुने सम्भावना छ । यस अवधिमा मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun