Onlinesamaya.com
Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
काठमाडौं, १४ वैशाख । मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।
आज दिउँसो २ बजे सिंहदरबारस्थितमा बस्ने गरी बैठक डाकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website