मन्त्रिपरिषद्‌को बैठक बस्दै

अनलाइनसमय |
२ वैशाख २०८३
मन्त्रिपरिषद्‌को बैठक बस्दै

काठमाडौं, २ वैशाख । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्दै छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस