casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

लारिजानी हत्याको ‘निर्णायक बदला’ लिने इरानको चेतावनी

अनलाइनसमय |
४ चैत २०८२
लारिजानी हत्याको ‘निर्णायक बदला’ लिने इरानको चेतावनी

काठमाडौं, ४ चैत । इजरायली हवाई आक्रमणमा ज्यान गुमाएका अली लारिजानीको घटनापछि इरानले बदला लिने प्रतिक्रिया जनाएको छ । इरानका सेना प्रमुख अमीर हातामीले उक्त घटनाको ‘निर्णायक बदला’ लिइने चेतावनी दिएका हुन् ।

मंगलबार सार्वजनिक अभिव्यक्तिमा हातामीले सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसहित अन्य सहिदहरूको मृत्यु व्यर्थ नजाने बताए । उनले अमेरिका र इजरायललाई लक्षित गर्दै उचित समय र स्थानमा कडा र प्रभावकारी जवाफ दिने चेतावनी दिएका हुन् ।

यसअघि इजरायलले लारिजानी मारिएको दाबी गरेको थियो भने इरानले पनि मंगलबार उनको मृत्युको औपचारिक पुष्टि गरेको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार इरानको रिभोल्युशनरी गाड्र्स (आईआरजीसी)ले लारिजानीको मृत्युको बदलास्वरूप मध्य इजरायलतर्फ मिसाइल प्रहार गरिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun