casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

चुनावी माहोलसँगै बढ्यो शेयर बजार, लगानीकर्ता उत्साहित (अन्तरवार्ता)

अनलाइनसमय |
११ माघ २०८२
चुनावी माहोलसँगै बढ्यो शेयर बजार, लगानीकर्ता उत्साहित (अन्तरवार्ता)

काठमाडौं, ११ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक माहोलसँगै पूँजी बजारमा पनि उत्साहित देखिन थालेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशका १६५ निर्वाचन क्षेत्रमा ६८ दलका २ हजार २६३ जना र १ हजार १४३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गत भदौको जेन–जी जनआन्दोलनपछि बनेको नागरिक सरकारले समयमै निर्वाचन गराउने भएपछि दलहरू चुनावी मैदानमा उत्रिएका छन् । योसँगै राजनीतिक संक्रमणको निकास नजिक आएको संकेत देखिँदा पूँजी बजारमा पनि सकारात्मक प्रभाव परेको हो ।

पछिल्लो समय नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार देखिएको छ । पुस ४ देखि ८ गतेसम्म नेप्से परिसूचक ७३ दशमलव १८ अंकले बढेको छ । गत पुस ३० गते २ हजार ६४१ दशमलव ४३ विन्दुबाट रहेको नेप्से सूचक माघ ८ गतेसम्ममा २ हजार ७१४ दशमलव ६१ विन्दुमा पुगेको छ ।

कारोबार रकमको हिसाबले पनि यो साता महत्वपूर्ण रह्यो । चार दिनको अवधिमा ३८ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो ।

मानिसको सुरक्षित वित्तीय भविष्यका लागि लगानी सर्वोपरि माध्यम हो । लगानीका विकल्प धेरै हुन्छन् । सामान्यतया जोखिम लिन सक्ने क्षमता, अनुभव, ज्ञान, शीप र चेतनाका आधार कहाँ र कति लगानी कसरी गर्ने भन्ने निर्धारण हुन्छ । नेपालमा पनि सीमित नै भए पनि लगानीका क्षेत्र छन् । तीमध्ये सानो पूँजीबाटै शुरु गर्न सकिने थोरै क्षेत्रमध्ये धितोपत्र बजार अग्रणी क्षेत्रका रूपमा देखिएको छ ।

बजारमा बढ्दो सहभागिताले पनि धितोपत्र लगानीको महत्वपूर्ण क्षेत्र रहेको पुष्टि हुन्छ । कोभिडको समयसँगै धितोपत्र बजारमा भित्रिएका सूचना प्रविधि र डिजिटलाइजेशनले बजारमा प्रवेश तथा कारोबार गर्नेहरू बढेको पाइन्छ । यसले बजार प्रवेश र कारोबारमा सहज समेत बनाएको छ । धितोपत्र बजार लगानीको एउटा बलियो विकल्प भए पनि यो बजारमा प्रवेश गर्ने सबैले कमाउँछन् भन्ने ग्यारेन्टी भने हुँदैन । बजारमा प्रवेश गर्नुअघि आधारभूत तथा प्राविधिक विषयमा समेत बुझेर लगानी गर्न सके जोखिम कम गर्न र मुनाफा आर्जन गर्न सकिने अनुभवी लगानीकर्ताहरू बताउँछन् । त्यसैले लगानी गर्नुभन्दा बढी महत्वपूर्ण लगानी कसरी गरिन्छ भन्ने हो ।

नेपालको धितोपत्र बजारको पछिल्लो अवस्थालाई लगानीकर्ताले कसरी हरेका छन्, बजारमा अहिले लगानी गर्ने बेला हो कि होइन, बजारमा कसरी लगानी गर्ने, केलाई आधार मान्ने ? कसरी गरिएको लगानीमा जोखिम कम, मुनाफा बढी हुन सक्छ त ?

यस विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरेसँग गरिएको कुराकानी यस्तो छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun