casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ट्रम्पले घोषणा गरे आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

अनलाइनसमय |
२८ पुष २०८२
ट्रम्पले घोषणा गरे आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

काठमाडौं, २८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक तस्बिर पोस्ट गर्दै यो दाबी गरेका हुन् ।

पोस्ट गरेको तस्बिर विकिपेडियामा रहेको ट्रम्पको प्रोफाइल पेजको एडिट गरिएको अंश हो, जसमा क्याप्सनमा ’भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ । साथै सन् २०२६ को जनवरीसम्म उनलाई भेनेजुएलाको वर्तमान राष्ट्रपतिको रूपमा देखाइएको छ ।

अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेको एक हप्ता भन्दा कम समयमै यो विवादित बयान आएको हो । ३ जनवरीमा अमेरिकाले भेनेजुएलामा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी अमेरिकासम्म ल्याएको थियो । उनीहरूविरुद्ध हतियार र लागूपदार्थ तस्करीको आरोपमा मुद्दा चलाइएको छ ।

मादुरोको गिरफ्तारीपछि भेनेजुएलाकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । यसै राजनीतिक घटनाक्रमको बीचमा ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun