casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अब अनलाइन ट्र्याकिङमार्फत विदेशी पर्यटकको दर्ता, असोज १ देखि कार्यान्वयन

अनलाइनसमय |
१७ भदौ २०८२
अब अनलाइन ट्र्याकिङमार्फत विदेशी पर्यटकको दर्ता, असोज १ देखि कार्यान्वयन

काठमाडौं, १७ भदौ । अब नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गरिने भएको छ ।

अध्यागमन विभागले मंगलबार एक सूचना जारी गर्दै नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली विकास गरेको जनाएको छ ।

यो प्रणाली असोज १ गतेदेखि पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा अनिवार्य लागू गर्न लागिएको विभागले जनाएको छ । दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, ट्राभल्स एण्ड टुर्स, मनी एक्सचेञ्जरमा प्रणाली लागू हुनेछ । त्यसपछि क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस तथा सार्वजनिक–निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू हुनेछ ।

विभागका अनुसार यस प्रणालीमार्फत् विदेशी पर्यटकको आगमन, बसोबास र गतिविधिसम्बन्धी अभिलेख सुरक्षित राखिनेछ, जसले आपतकालीन अवस्थामा खोज तथा उद्धार सहज हुने र सुरक्षासम्बन्धी चुनौती न्युनिकरणसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

विभागले सबै विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रुपमा आवद्ध हुन आग्रह गरेको छ । साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी र अन्य सरोकारवालाबीच सूचना आदानप्रदान प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने उनले बताए ।

विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक तथा निजी संस्थालाई अनिवार्य रुपमा प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ । विभागले आफ्नो वेबसाइटमा सो प्रणालीमा आवद्ध हुने तरिकाबारे समेत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun