casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पशुपन्छी रोग नियन्त्रणमा नयाँ कानुन प्रस्ताव, रोग लुकाउनेलाई १ लाख जरिवाना

अनलाइनसमय |
४ भदौ २०८२
पशुपन्छी रोग नियन्त्रणमा नयाँ कानुन प्रस्ताव, रोग लुकाउनेलाई १ लाख जरिवाना

काठमाडौं, ४ भदौ । सरकारले पशुपन्छीमा लाग्ने सङ्क्रामक रोग नियन्त्रण गर्न नयाँ कानुनी व्यवस्थाको तयारी गरेको छ । तयार पारिएको ‘सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक, २०८२’को मस्यौदामा रोग लुकाउने वा रोकथाममा बाधा पुर्‍याउनेलाई कडा सजायको प्रावधान राखिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विधेयक सर्वसाधारणको राय संकलनका लागि सार्वजनिक गरेको हो ।

विधेयक अनुसार रोगको सूचना लुकाउने वा सरकारी आदेश उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । साथै रोग नियन्त्रणको क्रममा नष्ट गरिएको पशुधनको लागि पीडित किसानलाई राहत र क्षतिपूर्ति दिने प्रावधान पनि विधेयकमा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun