casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

‘लङ फर्म अडिट रिपोर्ट’ सम्बन्धी निर्देशिका संशोधन

अनलाइनसमय |
३ भदौ २०८२
‘लङ फर्म अडिट रिपोर्ट’ सम्बन्धी निर्देशिका संशोधन

काठमाडौं, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंकहरूको ‘लङ फर्म अडिट रिपोर्ट’ सम्बन्धी निर्देशिका संशोधन गरेको छ । बैंकहरूलाई जारी गरिएको नयाँ परिपत्रअनुसार अब बैंकहरूले लेखापरीक्षण प्रतिवेदनको ढाँचा परिमार्जन गर्नुपर्ने भएको हो ।

संशोधित निर्देशिकाले बैंकहरूले राष्ट्र बैंकको संशोधित ढाँचा अनुसार प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि बैंकहरूले प्रयोग गर्दै आएको ढाँचाबाट भिन्न प्रतिवेदन पेश गर्नुपर्नेछ ।

नयाँ निर्देशिकामा आईटी र साइबर सुरक्षा सम्बन्धी जोखिमबारे पनि लेखापरीक्षण प्रतिवेदनमा विचार व्यक्त गर्नुपर्ने प्रावधान राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun