casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

रसुवा बाढी : ७ जनाको शव भेटियो, १८ जना अझै बेपत्ता

अनलाइनसमय |
२४ असार २०८२
रसुवा बाढी : ७ जनाको शव भेटियो, १८ जना अझै बेपत्ता

काठमाडौं, २४ असार । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३ः३० बजेसम्म ७ जनाको शव फेला परेको र रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको गरिएको जनाएको छ ।

उद्धार गरिएकामा ४ महिला र ५१ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।

बाढीपछि १८ जना अझै बेपत्ता छन्, जसमा ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण रहेका छन् ।

बाढीले (गोसाइँकुण्ड गाउँपालिका–१, २ र ३), (आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५), (उत्तरगया गाउँपालिका २, ४ र ५) तथ कालिका गाउँपालिका १ का बासिन्दा बाढीबाट बढी प्रभावित भएको प्रहरीले जनाएको । बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । आठ वटा इभी बगाएको छ। साथै इभी भन्सार कार्यालय र रसूवाको यार्ड तथा रसुवागगढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ । बाढीको कारण सडक चर्किँदा धुन्चेदेखि टिमुरेसम्म जाने सडक अवरुद्ध भएको छ ।

घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा स्थानीय सरकार संयुक्त रूपमा उद्धार र राहत कार्यमा खटिएका छन् ।

May be an image of text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun