casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

रसुवा बाढी : बेपत्ता १२ नेपालीसहित १८ जनाकै पहिचान खुल्यो (नामावलीसहित)

अनलाइनसमय |
२४ असार २०८२
रसुवा बाढी : बेपत्ता १२ नेपालीसहित १८ जनाकै पहिचान खुल्यो (नामावलीसहित)

काठमाडौं, २४ असार । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाकै पहिचान खुलेको छ । मंगलबार बिहान ३ बजेतिर भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका १२ जना नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जनाकै परिचय खुलेको हो ।

बेपत्ता हुनेमा ३ जना प्रहरी छन् । सशस्त्र प्रहरी बलका अनुसार, नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् ।

त्यस्तै बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक छन् । बेपत्ता हुने चिनियाँ नागरिकहरुमा चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ रहेका छन् ।

यसैगरी, बेपत्ता हुने नागरिकहरुमा बर्दिया स्थायी घर भएका ३६ वर्षिय जिपन चौधरी, ३५ वर्षिय सन्तोष दइत, २५ वर्षिय बुद्धिराम थारु, २४ वर्षिय लक्ष्मीनारायण थारु, ३० वर्षिय सुरेश थारु, बाग्लुङका वर्ष नखुलेका नरेन्द्र विक रहेका छन् ।
बाढीमा परेर ३ जना गाडी चालक समेत बेपत्ता भएका छन् । कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बाढीमा फसेका ९ जनाको भने सकुशल उद्धार गरेको छ । बाढीले नेपाल–चीन मितेरी पुल बगाएको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगाएको छ भने भन्सार कार्यालय, रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ ।

अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun