casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको भेट, रुसी सेनामा नेपालीलाई भर्ना नगर्न पुटिनलाई सन्देश

अनलाइनसमय |
१ जेठ २०८२
प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको भेट, रुसी सेनामा नेपालीलाई भर्ना नगर्न पुटिनलाई सन्देश

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास, बालुुवाटारमा रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख नेतृत्वको प्रतिनिधिमण्डलले शष्टाचार भेट गरेका हुन् ।

भेटमाअवसरमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रमुख कासिकोभले आगामी ‘सेप्टेम्बर’मा काल्मिकियामा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएका छन् ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै पनि किसिमको सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरे । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाए ।

भेटमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun