casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम

अनलाइनसमय |
२९ वैशाख २०८२
जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम

काठमाडौं, २९ वैशाख । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडकखण्डमा निर्माण भएका अवैध संरचना भत्काउन एक महिने ‘अल्टिमेटम’ दिइएको छ ।

सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार संयुक्त सूचना जारी गर्दै सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना÷नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू आफैँ भत्काउन÷हटाउन ३५ दिनको अल्टिमेटम दिइएको हो ।

२०५८ मंसिर १८ गते तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयले राजपत्र प्रकाशित गर्दै जडीबुटी (अरनिको राजमार्ग) देखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ १५–१५ मिटर सडक सीमा कायम गरेको थियो ।

सूचनामा भनिएको छ, ‘नेपाल सरकार र स्थानीय सरकारका सम्बन्धित निकायबाट संयुक्त रुपमा मिति २०८२–०१–१० गते सडक सीमाको सीमाङ्कन गरी चिनो लगाइएको वा किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानम सडक सीमा क्षेत्रभित्र नक्सा पासबिना निर्माण गरिएका अनधिकृत संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यपिक्तबाट हटाउन, भत्काउन मुनासिब माफिकको म्याद तोकी जानकारी गराइन्छ ।’

तोकिएको म्यादभित्र अनधिकृत संरचना नहटाए सार्वजनिक सडक ऐन, स्थानीय सरकार सञ्चालन ऐन र भवन निर्माणसम्बन्धी मापदण्डअनुसार कारवाही गरिने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun