casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो : जनार्दन शर्मा

अनलाइनसमय |
२५ वैशाख २०८२
आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो : जनार्दन शर्मा

काठमाडौं, २५ वेशाख । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका छन् ।

भारत र पाकिस्तानविरुद्ध भएको युद्ध भइरहेको बेला पूर्वमन्त्री समेत रहेका शर्माले उक्त धारणा सार्वजनिक गरेका हुन् ।
शर्माले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर“ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो ।’

उनले शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवस्यक रहेको बताएका छन् ।


गत अप्रिल २२ मा भारत कश्मिरको पहलगाममा आतंकवादीहरुले एक नेपालीसहित २६ पर्यटकको हत्या गरेका थिए । पहलगाम आतंकवादी हमलाको १५ दिनपछि त्यसको बदलास्वरुप भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मंगलबार रातिदेखि आक्रमण थालेको थियो ।

यो सैन्य अभियानलाई भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएको छ । जसअन्तर्गत नौ स्थानमा हवाई हमला गरिएको छ । आक्रमणबाट ३१ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun