casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कामका लागि नौ महिनामै विदेशिए ६ लाख बढी युवा

अनलाइनसमय |
९ वैशाख २०८२
कामका लागि नौ महिनामै विदेशिए ६ लाख बढी युवा

काठमाडौं, ९ वैशाख । चालू आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा ६ लाखभन्दा नेपाली कामको खोजिमा विदेश गएका छन् ।

वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको चैतसम्ममा वैदेशिक रोजगारीका लागि ६ लाख ७ हजा ८३४ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको नौ महिनामा ५ लाख ३५ हजार ५५७ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि महिलाहरु विदेश जाने क्रम बढ्दो देखिन्छ । एक वर्ष अवधिमा वैदेशिक रोजगारीका लागि जाने महिलाको सङ्ख्या १६ दशमलव ८५ प्रतिशतले बढेको छ । गत वर्षको नौ महिनामा ५८ हजार ३२९ महिलाले श्रम स्वीकृति लिएकोमा चालू आवको यसै अवधिमा ६८ हजार १६० महिलाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । चैत महिनामा मात्रै वैदेशिक रोजगारीमा जान ७ हजार ८ सय ३६ महिलालले श्रम स्वीकृति लिएको छन् ।

चालू आवको नौ महिनामा ५ लाख ३९ हजार ७१४ पुरुषले विभागबाट श्रम स्वीकृति लिएर कामका लागि विभिन्न देशमा पुगेका छन्, जुन गत आवको चैतसम्मको तुलनामा १३ दशमलव १० प्रतिशतले बढी हो गत आवको सोही अवधिमा ४ लाख ७७ हजार १९२ पुरुषले श्रम स्वीकृति लिएका थिए । चालू आवको फागुनमा मात्रै ६५ हजार ५६७ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन्

यसैगरी विभिन्न देशमध्ये नेपालीको श्रम गन्तव्य सबैभन्दा धेरै यूएई रहेको छ । चालू आवको चैतमा मात्र २३ हजार ६७१ युवाले श्रम स्वीकृति लिएर यूएई गएका छन् । योसँगै ९ महिनामा यूएई जाने नेपालीको सङ्ख्या १ लाख ९६ हजार ९२१ जना रहेको छ ।

दोस्रो स्थानमा साउदी अरब रहेको छ । यस देशका लागि चैतमा मात्रै १४ हजार ७७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारका लागि ११ हजार १४५, मलेसिया जान ५ हजार ३४१ र कुवेतका ४ हजार ५७० जनाले श्रम स्वीकृति लिएका छन् । यस वर्ष कुल १ सय ८ देशमा नेपाली श्रम स्वीकृति लिएर गएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun