casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

तिनकुने घटना : करिब ५ करोडको बीमा दाबी, कुन कम्पनीको कति ?

अनलाइनसमय |
२२ चैत २०८१
तिनकुने घटना : करिब ५ करोडको बीमा दाबी, कुन कम्पनीको कति ?

काठमाडौं, २२ चैत । गत शुक्रबार (चैत १५ गते) तिनकुने क्षेत्रमा राजावादीको हुलदंगामा भएको क्षतिमा करिब ५ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार ११ ओटा निर्जीवन बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँको बीमा दाबी परेको हो ।

हालसम्म ४३ ओटा दाबी परेकोमध्ये बुधबारसम्म ४५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ  । यो भुक्तानी शिखर इन्सुरेस्न कम्पनीले गरेको हो ।

प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिमका ३ ओटा दाबीबाट बिगो दाबी ३७ लाख, मोटर बीमा (निजी)का २२ ओटा दाबीबाट बिगो दाबी १ करोड २९ लाख रुपैयाँ रहेको छ भने सम्पत्ति बीमाका १६ ओटा दाबीबाट बिगो दाबी ३ करोड ११ लाख ६६ हजार र बीमाका २ ओटा दाबीबाट बिगो दाबी १ लाख १ हजार रुपैयाँ रहेको छ ।

कुन कम्पनीमा कति ?
उपत्यकाका तिनकुने र आसपासका क्षेत्रमा भएका हुलदंगाका कारण बिमितको धनसम्पत्तिमा भएको क्षतिबाट परेको बीमा दाबीमध्ये रकमका आधारमा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीमा १ करोड २७ लाख रुपैयाँका दाबी परेको छ भने सबैभन्दा कम प्रभु इन्स्योरेन्समा ५० हजारको मात्रै बीमा दाबी गरेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ करोड १७ लाख ५० हजार, नेको इन्स्योरेन्समा ५२ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६८ लाख ९१ हजार, दि ओरियण्टल इन्स्योरेन्समा ४७ लाख ५० हजार, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १६ लाख ९५ हजार, आइजिआई पूडेन्सियल इन्स्योरेन्समा १४ लाख ६० हजार, शिखर इन्स्योरेन्समा १३ लाख २५ हजार र नेपाल इन्स्योेरेन्समा ८ लाख ७१ हजार रुपैयाँ बीमा दाबी परेको तथ्याङ्क छ ।

राजावादी प्रदर्शनकारीले गत शुक्रबार तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड र आगजनीबाट पुगेको क्षतिको यकिन विवरण आइनसके स्रोतले बताएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun