casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटही प्रक्रिया सम्बन्धी नयाँ व्यवस्था

अनलाइनसमय |
८ चैत २०८१
पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटही प्रक्रिया सम्बन्धी नयाँ व्यवस्था

काठमाडौं, ८ चैत । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटही प्रक्रियालाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । योसँगै निर्जीवन बीमकहरूलाई विदेशी मुद्रा सटहीका लागि आवश्यक कागजातहरू पेश गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका लागि विदेशमा रकम पठाउन विदेशी मुद्रा सटहीका लागि प्राधिकरणमा प्रस्ताव पेश गर्दा अनिवार्य रूपमा बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालका पुनर्बीमकलाई प्रस्ताव गरेको प्रमाण र नेपालका पुनर्बीमकले उक्त प्रस्ताव २४ घण्टाभित्र अस्वीकार गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

यसैगरी बीमकले विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्दा, पुनर्बीमा निर्देशिका, २०८० अनुसार विदेशी पुनर्बीमा कम्पनीको रेटेड हुनुपर्नेछ । विदेशी मुद्रा भुक्तानी पछि प्रत्येक त्रैमासको समाप्ति पछि १५ दिन भित्र विदेशी पुनर्बीमा कम्पनीले भुक्तानी बुझिएको प्रमाण नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विदेशी मुद्रा सटही सिफारिसका लागि नेपाल बीमा प्राधिकरणमा पेश हुने पत्रमा बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर अनिवार्य हुने र कागजातका प्रतिलिपिहरूमा बीमकको छाप र सम्बन्धित कर्मचारीको हस्ताक्षर हुनु पर्ने निर्देशित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun