casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१४.८८ अङ्कले घट्यो नेप्से, ५ अर्बको कारोबार

अनलाइनसमय |
६ चैत २०८१
१४.८८ अङ्कले घट्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, ६ चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले घटेर दुई हजार ६८२ दशमलव १५ बिन्दुमा कायम भएको हो ।

आज ९५ लाख ८३ हजार ८२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन नेप्से घटेपनि कारोबार भने बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार ११ ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ५३ धितोपत्रको शेयर मूल्य बढ्दा १८३ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार आइतबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक घटेको छ । लगानीको शून्य दशमलव ६, म्युचुअल फण्डको शून्य दशमलव २ र होटेल तथा पर्यटन उपसमूहको परिसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ । आज उत्पादन तथा प्रशोधन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ५३ प्रतिशत घटेको छ । जीवन बीमा १ दशमलव ४८, हाइड्रोपावर शून्य दशमलव ६७ र बैंकिङो शेयर मूल्य शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

बुधबार मिथिला लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ३९, गरिमा समृद्धि योजनाको ७ दशमलव ६९ र भुगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य ७ दशमलव २४ प्रतिशतले बढेको छ । यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९ दशमशलव २, हिमालय पावरको ४ दशमलव ५२ प्रतिशतले शेयर मूल्यमा ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun