casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त

अनलाइनसमय |
६ चैत २०८१
शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त

काठमाडौं, ६ चैत । शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् ।
चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगका पूर्व सदस्यहरु नन्दकुमारी महर्जन र डा. डिल्लिराम रिमालको अवधि सकिए पछि आयोगमा दुई सदस्य रिक्त रहेको थियो । महर्जनको असोजमा र रिमालको अवधि माघमा सकिए पछि नयाँ नियुक्तिको प्रकृया शुरु गरिएको थियो ।

नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो ।

समितिले गत माघ १ गते १५ दिनको समय दिएर रिक्त पदका लागि दरखास्त आह्वान गरेको थियो, जसमा ३१ जनाले आवेदन दिएका थिए । संक्षिप्त सूचीमा परेका ११ जनामध्येबाट उच्चतम अंक प्राप्त गर्ने सुवेदी र सापकोटा नियुक्तिका लागि सिफारिस भएका थिए ।

एक अध्यक्ष र दुई सदस्य (एक महिला) गरी तीन जनाको शिक्षक सेवा अयाोग रहने व्यवस्था छ । उनीहरुको पदावधि पाँच वर्षको हुन्छ । हाल शिक्षक सेवा आयोगको अध्यक्ष मधुप्रसाद रेग्मी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun