casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

अनलाइनसमय |
२२ फागुन २०८१
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं, २२ फागुन । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ आवेदन आज (बिहीबार)देखि सर्वसाधारणका लागि खुलेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आईपीओ खुलाएको आईपीओ बाँडफाँटपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामुहिक लगानी कोषहरुलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर आम सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन हुनेछ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । आईपीओ सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun