casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सामान्य अङ्कले बढ्यो नेप्से, करिब १० अर्बको कारोबार

अनलाइनसमय |
१३ फागुन २०८१
सामान्य अङ्कले बढ्यो नेप्से, करिब १० अर्बको कारोबार

काठमाडौं, १३ फागुन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से ७ दशमलव १३ अङ्कले बढेर दुई हजार ७६५ दशमलव ८८ बिन्दुमा कायम भएको छ ।

आज १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ११ अर्ब ०८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १०४ धितोपत्रको शेयर मूल्य बढ्दा १३२ को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३१२ धितोपत्र कारोबारमा आएका छन् ।

आज हाइड्रोपावर समूहको उपसूचक स्थिर रहँदा अन्य समूहको उपसूचक सर्वाधिक २ दशमलव ९ प्रतिशतले बढेको छ । त्यस्तै जीवन बीमा शून्य दशमलव ८१, लगानी शून्य दशमलव ७७ र उत्पादन शून्य दशमलव १८ प्रतिशतले बढेको छ । यसदिन व्यापार २ दशमलव ५१, फाइनान्स शून्य दशमलव ७१ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव २८ प्रतिशतले घटेको छ ।

मंगलबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य ८ दशमलव ९६, भूगोल इनर्जीको ८ दशमलव ४१ र नेपाल रिइन्सुरेन्सको मूल्य ६ दशमलव २८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ८ दशमलव ९७, उपकार लघुवित्त वित्तीय संस्थाको ७ दशमलव ६६ र राप्ति हाइड्रोको ६ दशमलव ६८ प्रतिशतले शेयर मूल्यमा ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun