casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

साताको अन्तिम दिन ११.१० अङ्कले घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
१० माघ २०८१
साताको अन्तिम दिन ११.१० अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं, १० माघ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घटेर दुई हजार ६५४ दशमलव ३५ बिन्दुमा कायम भएको हो । अघिल्लो कारोबार दिन बुधबार नेप्से ५२ दशमलव ३६ अङ्कले बढेको थियो ।

आज १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर किनबेच हुँदा रू. ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ८६ धितोपत्रको शेयर मूल्य बढ्दा १४९ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३१८ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार विकास बैंक समूहको उपसूचक शून्य दशमलव ८३ प्रतिशतले बढ्दा उत्पादन समूह स्थिर रह्यो । बाँकी ११ समूहको उपसूचकमा भने ह्रास आएको छ । यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक २ दशमलव ४३ प्रतिशतले घटेको छ ।

आज तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिक्लेस हाइड्रोपावर र सामुदायिक लघुवित्त वित्तीय संस्थान रहेका छन् । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको ९ दशमलव ८९ र धौलागिरी लघुवित्त वित्तीय संस्थानको ९ दशमलव ८४ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आज मन्दाकिनी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा जानकी फाइनान्स, पोखरा फाइनान्स र नेपाल फाइनान्स क्रमशः अगाडी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun