casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बुधबार ५२.३६ अङ्कले बढ्यो नेप्से, सवा ९ अर्बको कारोबार

अनलाइनसमय |
९ माघ २०८१
बुधबार ५२.३६ अङ्कले बढ्यो नेप्से, सवा ९ अर्बको कारोबार

काठमाडौं, ९ माघ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५२ दशमलव ३६ बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६६५ दशमलव ४५ बिन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार नेप्से ५.०८ अंकले बढेको थियो ।

आज १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर किनबेच हुँद ९ अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने ६ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज ३२२ धितोपत्र कारोबारमा आएका छन्, जसमध्ये १९६ धितोपत्रको शेयर मूल्य बढेको छ । त्यस्तै ३७ वटा धितोपत्रको शेयरमूल्य घटेको छ भने ९ को स्थिर छ ।

बुधबार कारोबार भएका सबै समूहको उपसूचक बढेको छ । यसदिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव २४ प्रतिशत बढेको छ । लगानी ३ दशमलव ८२, विकास बैंक २ दशमलव ७४ र होटेल तथा पर्यटन उपसूचक २ दशमलव ७१ प्रतिशतले बढेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, डोल्टी पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै ग्रीन डिभलपमेन्ट बैंकको ९.८१, एचआईडीसीएलको ८.४८, र सुपरमादी हाइड्रोपावरको ८.२० प्रतिशतले शेयरमूल्य बढेको छ ।

यस दिन बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी र सप्तकोशी विकास बैंक क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun