casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

शिक्षक सेवा आयोगका दुई सदस्यका लागि दरखास्त आह्वान

अनलाइनसमय |
१ माघ २०८१
शिक्षक सेवा आयोगका दुई सदस्यका लागि दरखास्त आह्वान

काठमाडौं, १ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका दुई सदस्यका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दे एक महिलासहित दुई जना सदस्य नियुक्तिका लागि दर्खास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पु¥याइ १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।

इच्छुक व्यक्तिले अवधारणा पत्रसहितको पाँच वर्षको व्यवसायिक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्नुपर्नेछ । यो तीनदेखि पाँच हजार शब्दको हुनुपर्नेछ ।

दरखास्त दिने व्यक्ति पछिल्ला दुई वर्षदेखि कुनै राजनीतिक दलमा आवद्ध नभएको, स्नातकोत्तर उपाधि हासिल गरेको, कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा १५ वर्ष काम गरेको ४० पूरा भइ ६५ वर्ष नकटेको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ ।

शिक्षक सेवा आयोगमा एक अध्यक्ष र एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ । पदाधिकारीहरुको नियुक्ति पाँच वर्षको लागि हुन्छ ।

हाल दुई जना सदस्यमध्ये एक पद रिक्त छ भने एक पद रिक्त हुने अवस्थामा रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun