casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडरमा दीपेन्द्र सिंह ऐरी नियुक्त

अनलाइनसमय |
१५ पुष २०८१
ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडरमा दीपेन्द्र सिंह ऐरी नियुक्त

काठमाडौं, १५ पुस । एसपिजि अटोमोबाइल्सले क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । मंगलबारसम्पन्न समारोहमा ऐरीलाई ओमोडा इ–फाइभ पुरस्कार हस्तान्तरण सहित एमओयु हस्ताक्ष कार्यक्रम भएको हो । यस साझेदारीले नेपालको दिगो भविष्यका लागि विद्युतीय यातायातका समाधानहरूको प्रवद्र्धनमा जोड दिइएको छ ।

एसपिजि अटोमोबाइल्स प्रा लि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को ’ओमोडा इलेक्ट्रिफाइड प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदुरपश्चिम रोयल्स रहेका दिपेन्द्र सिंह ऐरिलाई ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ ।

सिल्भर ओक ब्याङ्केट, काठमाडौंमा आयोजित विशेष समारोहमा, शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रममा दीपेन्द्र सिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बेसेडर नियुक्त भएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्धतामा खुसी व्यक्त गर्दै भने ’किफा मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्युचरिस्टिक इभि यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ । इनोभेसन (नवप्रवर्तन फ्युचरिस्टिक टेक्नोलोजिमा अग्र रहँदै इभि बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आन हुन पाउँदा म अत्यन्त उत्साहित छु ।’

समारोहमा शारदा ग्रुपका अध्यक्ष श्रीमान शिव रतन शारदा, प्रबन्ध निर्देश सन्दीपकुमार शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपिजि अटोमोबाइल्सका अन्य सदस्यहरू, नेप क्रिकेट संघका पदाधिकारीहरू, चर्चित इन्फ्लुएन्सरहरू, पत्रकार तथा मिडियाको उपस्थिती रहेको थियो ।

एनपिएलको इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ को पुरस्कार स्वरूप ओमोडा इ–फाइभको साँचो हस्तान्तरण गर्दै एसपिनि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने, ’अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (क्ष्ऋऋ) को पुरुष १२० अलराउन्डरम दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन । आफ्नो कुशलता र पर्फमेन्सम् सदैव उच्चतस्तरको लगाव राख्ने दीपेन्द्र सिंह ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेड नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं ।

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ’ड्रिभन बाइ’ सह–प्रायोजक रहेको थियो । ओमोडा एन्ड जेइक नेपाली खेलजगतमा उत्कृष्ट प्रतिभाको पहिचान गर्दै ती प्रतिभालाई बढावा दिनुपर्नेमा विश्वास राख्दछ । यस साझेदारीसँ ओमोडा एन्ड जेइकोले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्ने तथा खेलक्षेत्रको समग्र विकासम् योगदान पुयाउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun