casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

दोहोरो अङ्कले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

अनलाइनसमय |
१४ पुष २०८१
दोहोरो अङ्कले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं, १४ पुस । यस साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार परिसूचक २१ दशमलव १२ अङ्कले घटेर २ हजार ६ सय ९ दशमलव ५८ को विन्दुमा बन्द भएको छ । गत हप्ताको कारोबार अन्तिम दिन नेप्से ४.१९ अङ्कले बढेर २,६३० को विन्दुमा कायम भएको थियो ।

आज नेप्सेमा ह्रास आएपनि कारोबार रकम भने केही बढेको छ । एक करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर ६६ हजार ७७४ पटक किनबेच हुँदा ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार ३१६ धितोपत्र कारोबारमा आए, जसमध्ये १७२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६९ धितोपत्रको मूल्य घटेको छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये माइक्रोफाइनान्स र म्युचअल फन्डको बाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ४.४७ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक समूहको २.६५, हाइड्रोपावरको १.७३, व्यापार समूहको १.०३ बैंकिङ समूहको ०.८७, उत्पादनमुलक समूहको उपसूच्क ०.८१, लगानी समूहको ०.६६, होटल एन्ड टुरिजमको ०.६१, जीवन बीमाको ०.३९ र निर्जीवन बीमा समूहको उपसूचक ०.१२ प्रतिशतले घटेको छ ।

माइक्रोफाइनान्सको १.१२, म्युचअल फन्डको ०.१८ र अन्य समूहको उपसूचक ०.२९ प्रतिशतले बढेको छ ।

आइतबार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आत्मनिर्भर लघुवित्तको ९.९८, मानुषी लघुवित्तको ६.०९, श्रीजनशील लघुवित्तको ५.८९ र एनआरएन इन्फ्रास्ट्रक्चरको ५.७१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज पाँच कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्नेमा सुप। माइक्रोफाइनान्स, सप्तकोशी डिभलपमेन्ट बैंक, नारायणी डिभलपमेन्ट बैंक, जानकी फाइनान्स सिन्धु विकास बैंक छन् ।

कारोबार रकमका आधारमा प्रभु बैंक, जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एनएलजी इन्स्योरेन्स र रिभर फल्स पावर क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun