casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

महुली लघुवित्तको एफपीओमा ४१ गुणा बढी आवेदन, आज अन्तिम दिन

अनलाइनसमय |
९ पुष २०८१
महुली लघुवित्तको एफपीओमा ४१ गुणा बढी आवेदन, आज अन्तिम दिन

काठमाडौं, ९ पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रति कित्ता सय रुपैयाँका दरले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्कासन गरेको थियो । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

उक्त एफपीओमा सोमबारसम्म १ अर्ब ९६ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार साँझ ५ः०६ बजेसम्ममा १३ लाख ८६ हजार २०३ जनाबाट १ करोड ९६ लाख ६० हजार ५३० कित्ता शेयरका लागि आवेदन परेको हो । जुन मागभन्दा ४१.३५ गुणा बढी हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । यसमा आवेदन दिन सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun