casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

४ प्रतिशतले बढ्यो वीरगंज भन्सारको वैदेशिक व्यापार

अनलाइनसमय |
७ पुष २०८१
४ प्रतिशतले बढ्यो वीरगंज भन्सारको वैदेशिक व्यापार

काठमाडौं, ७ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को मंसिर मसान्तसम्ममा वीरगंज भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापार ४ प्रतिशतले बढेको छ ।

वीरगंज भन्सारको तथ्याङ्क अनुसार चालू आवको मंसिरसम्ममा गत आवको सोही अवधिको तुलनामा वैदेशिक व्यापार ४ दशमलव १३ प्रतिशत बढेको हो । गत मंसिरसम्ममा यो भन्सारबाट रू. २ खर्ब ६५ अर्ब ८३ करोड ४९ लाखको वैदेशिक व्यापार भएको छ । सो अवधिमा रू. २ खर्ब ४६ अर्ब १२ करोड ३० को आयात हुँदा रू. १९ अर्ब ७१ करोड १८ लाखको मात्रै निर्यात भएको छ । गतवर्षको सोही अवधिमा रू. २ खर्ब ५५ अर्ब २६ करोड ७१ लाखको वैदेशिक व्यापार भएको थियो ।

यो भन्सारले २०८१ को मंसिरसम्ममा रू. ८७ अर्ब ३३ करोड ९४ लाख कुल भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा रू. ६४ अर्ब ५९ करोड ५१ लाख संकलन गरेको छ , जुन ७३ दशमलव ९६ प्रतिशत हो । गत आवको यसै अवधिमा कुल भन्सार राजस्व संकलन रू. ६१ अर्ब ९९ करोड ९६ लाख भएको थियो ।

सो अवधिमा भन्सार राजस्व (आयात) रू. ३५ अर्ब ७० करोड ७६ लाख उठाउने लक्ष्य रहेकोमा रू. २४ अर्ब ८ करोड १५ लाख अर्थात ६७ दशमलव ४४ प्रतिशत मात्रै संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun