casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

चिलिमे जलविद्युतको लाभांश घोषणा, बोनस र नगद कति ?

अनलाइनसमय |
२ पुष २०८१
चिलिमे जलविद्युतको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, २ पुस । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

कम्पनीले पुष २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुष १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुष १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun