casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

अनलाइनसमय |
२४ मंसिर २०८१
मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

काठमाडौं, २४ मंसिर । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष (आव) २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

फाइनान्सको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँको ६.३५ (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । ८ करोड ५८ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीले पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun