casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१५.९३ अङ्कले घटेको नेप्से २.७३४को विन्दुमा, कारोबार रकम घट्यो

अनलाइनसमय |
२० मंसिर २०८१
१५.९३ अङ्कले घटेको नेप्से २.७३४को विन्दुमा, कारोबार रकम घट्यो

काठमाडौं, २० मंसिर । यस साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । बिहीबार परिसूचक १५ दशमलव ९३ अङ्कले घटेर २ हजार ७ सय ३४ दशमलव ९३ को विन्दुमा बन्द भएको छ । अघिल्ले नि नेप्से २४.९७ अङ्कले घटेर २,७५० को विन्दुमा कायम भएको थियो ।

नेप्सेमा आएको ह्राससँगै आज कारोबार रकम पनि घटेको छ । एक करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर ८७ हजार ४७६ पटक किनबेच हुँदा ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन आइतबार ९ अर्ब १३ करोड २४ लाखको कारोबार भएको थियो ।

बिहीबार ३०७ धितोपत्र कारोबारमा आए, जसमध्ये २०१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४० धितोपत्रको मूल्य घटेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस दिन कारोबार भएका १३ समूहको उपसूचकमध्ये व्यापार तथा जीवन बीमा समूहको उपसूचक बाहेक सबै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा बढी होटल एन्ड टुरिजम समूहको उपसूचक ३.६३ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्सको २.८०, उत्पादनमुलक समूहको १.२८, माइक्रो फाइनान्सको १.१४, विकास बैंकको १.०८, बैंकिङको ०.९७, लगानी समूहको ०.९०, हाइड्रोपावरको ०.८८, म्युचुअल फन्डको ०.२९, निर्जीवन बीमाको ०.०७ र अन्य समूहको उपसूचक ०.४८ प्रतिशतले घटेको छ ।

बिहीबार सबैभन्दा बढी खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै सुपर मादी हाइड्रोपावरको ९.९५, महिला लघुवित्त वित्तीय संस्थाको ९.८१, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेडको ७.९९ र १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६ को ६.११ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य ८.३७ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै नेपाल फाइनान्सको ७.१५, गँुरास लघुवित्तको ६.५२, तारागाउँ रिजेन्सी होटलको ६.१० र इन्ग्वा हाइड्रोपावरको ५.३३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, रसुवागढी हाइड्रोपावर र जानाकी फाइनान्स क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun