casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२४.९७ अङ्कले घट्यो नेप्से, कारोबार रकम बढ्यो

अनलाइनसमय |
१९ मंसिर २०८१
२४.९७ अङ्कले घट्यो नेप्से, कारोबार रकम बढ्यो

काठमडौं, १९ मंसिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर २ हजार ७५० दशमलव ८७ को विन्दुमा बन्द भएको छ ।

आज नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । यस दिन २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार ६७७ पटक किनबेच हुँदा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएको थियो ।

बुधबार ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये १०४ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १०४ धितोपत्रको मूल्य घटेको छ भने ८वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस दिन कारोबार भएका १३ समूहको उपसूचकमध्ये हाइड्रोपावर, उत्पादनमुलक समूह र माइक्रोफाइनान्सको बाहेक सबै समूहको उपसूचक घटेको छ । व्यापार समूहको उपसूचक सबैभन्दा बढी ८.७२ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंकको १.९४, जीवन बीमाको १.५०, फाइनान्सको १.२४, होटल एन्ड टुरिजमको ०.४०, बैंकिङ समूह रम्युचुअल फन्डको समान ०.३४, निर्जीवन बीमाको ०.३३, लगानी समूहको ०.०२ र अन्य समूहको उपसूचक ०.७४ प्रतिशतले घटेको छ ।

आज हाइड्रोपावरको ०.५९, उत्पादनमुलक समूहको ०.१४ र माइक्रोफाइनान्सको ०.१२ प्रतिशतले बढेको छ ।

बुधबार खानीखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै जोशी हाइड्रोपावरको ९.९८, रिभर फल्स पावरको ९.९०, इङ्वा हाइड्रोपावरको ९.७२, स्वाभिमान लघुवित्तको ९.४१, अपरहेवाखोलाको ८.७, माथिल्लो मैलुङखोला जलविद्युतको ८.३८ र १०.५ % नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२ को ८.२३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९.१७, १० % एनआइसी एसिया डिबेन्चर २०८५/८६ को ६.३८ र एनआइबीएल स्टेबल फन्डको ५.०२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सानिमा माइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun