casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा

अनलाइनसमय |
११ मंसिर २०८१
कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा

काठमाडौं, ११ मंसिर । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँ छ ।

घोषित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधराणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun