casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

४६.६९ अङ्कले बढेको नेप्से २६९२ को विन्दुमा, सबै उपसूचकमा हरियाली

अनलाइनसमय |
१३ कार्तिक २०८१
४६.६९ अङ्कले बढेको नेप्से २६९२ को विन्दुमा, सबै उपसूचकमा हरियाली

काठमाडौं, १३ कार्तिक । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ दशमलव ६९ अङ्कले बढेको छ । आज परिसूचक ४६ दशमलव ६९ अङ्कले बढेर २ हजार ६ सय ९२ दशमलव ०५ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन परिसूचक २७ दशमलव ४१ अङ्कले बढेर २६४५ को विन्दुमा कायम भएको थियो ।

आज कारोबार रकममा पनि केही सुधार देखिएको छ । सोमबार ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर ६८ हजार ६१४ पटक खरिदबिक्री भएको छ ।

मंगलबार ३१९ धितोपत्र कारोबारमा आए, जसमध्ये २२१ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १७ धितोपत्रको मूल्य घटेको छ भने ५ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस दिन कारोबार भएका सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा बढी सर्वाधिक निर्जीवन बीमा समूहको उपसूचक ३.६० प्रतिशतले बढेको छ । त्यस्तै होटल एन्ड टुरिजमको २.७७, विकास बैंकको २.३२, हाइड्रोपावरको २.०३, जीवन बीमाको १.८०, बैंकिङ समूहको १.६०, माइक्रोफाइनान्सको १.५०, लगानी समूहको १.३६, म्युचुअल फन्डको १.३३, उत्पादनमुलक समूहकोे ०.९७, फाइनान्सको ०.३८, व्यापार समूहको ०.३५ र अन्य समूहको उपसूचक १.५७ प्रतिशतले बढेको छ ।

मंगलबार सप्तकोशी डिभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स र कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कर्पाेरेट डिभलपमेन्ट बैंकको ९.९८, समाज लघुवित्त वित्तीय संस्थाको ९.१८, माउन्टेन इनर्जी नेपालको ७.३४, खानीखोला हाइड्रोपावरको ६.७४, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६.५८ र ग्रीन डिभलपमेन्ट बैंकको ६.०२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज निफ्रा उर्जा ऋणपत्र ७ % २०८५/८६ को सबैभन्दा बढी सर्वाधिक १.९५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा समृद्धि फाइनान्स, पिपुल्स हाइड्रोपावर, सप्तकोशी डिभलपमेन्ट बैंक, जानकी फाइनान्स कम्पनी र साहस उर्जा कम्पनी क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun