casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस शेयर कति ?

अनलाइनसमय |
२२ असोज २०८१
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं, २२ असोज । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको ४४६औ संचालक समितिको बैठकले साढे ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी १८औं बार्षिक साधारणसभाले स्वीकृत गरेपछि मात्रै शेयरधनीले पाउनेछन् ।

बैंकले साधारणसभा प्रयोजनका लागि पछि बुक क्लोजका लागि अलग्गै नोटिस जारि गर्नेछ ।

यसअवधिमा बैकको चुक्तापुंजी ३६ अर्ब १२ करोड रहेको छ भने पछिल्लो समय शेयरको दोस्रो बजारमा ग्लोबल आइएमई बैंकको शेयर प्रति कित्ता २५३ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun