casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मंगलबार नेप्सेमा ५.६० अङ्कको वृद्धि, ४ अर्ब १८ करोडको कारोबार

अनलाइनसमय |
११ असार २०८१
मंगलबार नेप्सेमा ५.६० अङ्कको वृद्धि, ४ अर्ब १८ करोडको कारोबार

काठमाडौं, ११ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ६० अङ्कले बढेको छ । आज नेप्से परिसुचक ५ दशमलव ६० अङ्कले बढेर २ हजार ७१ द्यशमलव ७७ को विन्दुमा बन्द भएको छ ।

आज ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर ६० हजार ८५८ पटक किनबेच हुँदा कुल ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८८३ रुपैयाँको कारोबार भएको छ । यस दिन ३१९ धितोपत्रको कारोबार हुँदा १५१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८८ धितोपत्रको मूल्य बढेको छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आइतबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक बढ्दा ५ वटा समूहको उपसूचक घटेको छ । आज सबैभन्दा बढी लगानी समूहको उपसूचक १.७० प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावरको १.१८, होटेल एन्ड टुरिजमको १.१२, जीवन बीमाको ०.५५, म्युचुअल फन्डको ०.४२ उत्पादनकुलक समूहको ०.३९, लघुवित्तको ०.३४ र विकास बैंकको उपसूचक ०.३२ प्रतिशतले बढेको छ ।

कारोबार भएकामध्ये आज फाइनान्स समूहको उपसूचक २.१५ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ समूहको ०.४६, निर्जीवन बीमाको ०.२२, व्यापारको ०.१८ र अन्य समूहको उपसूचक ०.०१ प्रतिशतले घटेको छ ।

मंगलबार ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४–८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरको ९.९९, न्याडी हाइड्रोपावरको ६.८५, अपर सोलू हाएड्रो इलेक्ट्रिक कम्पनीको ७.५७ र तिख्र्वा हाइड्रोपावरको ६.६८ प्रतिशतले बढेको छ ।

यस्तै आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । एनआइबीएल स्टेबल फन्डको ४.०५, गुडवील फाइनान्सको ३.७७, जानकी फाइनान्स कम्पनीको ३.६७ र सिभ श्री हाइड्रेपारको ३.५६ प्रतिशतले घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun