main

सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न महानगरको निर्देशन

२३ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि (फर्मेशी) पसल सञ्चालन गर्न निर्देशन दिएको छ । बुधबार महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना...

खोज्नुहोस