स्वास्थ्य

गैरकानुनी रूपमा डाक्टर लेख्नेलाई ३ वर्षसम्म कैद, १५ दिनभित्र हटाउन काउन्सिलको निर्देशन

८ जेठ २०८३ by अनलाइनसमय

काठमाडौं, ८ जेठ । नेपाल मेडिकल काउन्सिलले गैरकानुनी रूपमा नामअघि ‘डाक्टर (Dr.)’ लेख्ने तथा भ्रामक रूपमा चिकित्सकीय अभ्यास गर्ने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले...

खोज्नुहोस