casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

 शिक्षण अस्पतालमा स्वास्थ्य बीमा पुनः सञ्चालन

अनलाइनसमय |
१४ असार २०८३
 शिक्षण अस्पतालमा स्वास्थ्य बीमा पुनः सञ्चालन

काठमाडौं, १४ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले नेपाल सरकारको स्वास्थ्य बीमा सेवाअन्तर्गत ओपीडी (बहिरंग) सेवा पुनः सञ्चालन गर्ने भएको छ ।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै स्थगित रहेको बीमा सेवा यही असार १५ गते (भोलि)देखि पुनः सुरु हुन लागेको जानकारी दिएको हो ।

अस्पतालले लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेको भन्दै १ माघ २०८३ देखि उक्त सेवा बन्द गरेको थियो ।

सूचना अनुसार स्वास्थ्य बीमा अन्तर्गतको ओ.पि.डी. टिकट वितरणका लागि दुईवटा समय तालिकाहरू निर्धारण गरिएको छ । जसअनुसार सेवाग्राहीहरूले बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म र दिउँसो १ः०० बजेदेखि २ः३० बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् ।

बिमा सम्बन्धी थप जानकारी वा कुनै समस्या परेमा सेवाग्राहीहरूले अस्पतालको स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न सक्ने अस्पतालले जनाएको छ । त्यसका लागि शाखा प्रमुख डा. भावना घलेलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun