प्रदेश

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ

२९ साउन २०८३ by अनलाइनसमय

काठमाडौं, २९ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ गराएका हुन्...

खोज्नुहोस