खेलकुद

टर्किएमाथि २–० ले अस्ट्रेलियाको जित

३१ जेठ २०८३ by अनलाइनसमय

काठमाडौं, ३१ जेठ । विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–० गोलअन्तरले पराजित गरेको छ । क्यानडामा सम्पन्न खेलमा अस्ट्रेलियाले दुवै हाफमा एक–एक गोल गर्दै तीन अंक जोडेको हो...

खोज्नुहोस