casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपालले जित्यो एसियन गेम्स छनोटको उपाधि

अनलाइनसमय |
२५ जेठ २०८३
नेपालले जित्यो एसियन गेम्स छनोटको उपाधि

काठमाडौं, २५ जेठ । हङकङलाई पराजित गर्दै नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ । वर्षाले प्रभावित फाइनल खेलमा डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा नेपालले हङ्कङलाई १९ रनले जितेको हो ।

सिंगापुरस्थित सिंगा ओभल मैदानमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाउँदा खेल वर्षाका कारण रोकिएको थियो । त्यसपछि थप खेल हुन नसकेपछि डीएलएसका आधारमा नेपाल १९ रनले अगाडि रहँदै विजेता घोषित भएको हो ।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात खराब रहेको थियो । ओपनर आसिफ शेख शून्य रनमै आउट भएपछि नेपाल दबाबमा परेको थियो । तर, अर्का ओपनर कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । कुशल भुर्तेलले ४० बलमा ३ छक्का र ८ चौकाको मद्दतले ६५ रनको आक्रामक अर्धशतकीय पारी खेले । रोहित पौडेलले २४ बलमा ३५ रन बनाएर क्रिजमा टिकिरहेका थिए । दीपेन्द्रसिंह ऐरी खेल रोकिनुअघि ४ बलमा ९ रन बनाएर खेलिरहेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।  हङकङका लागि ओपनर अन्शुमन रथले सर्वाधिक ८० रनको योगदान दिए भने शाहिद वासिफले ५५ रन र शिव माथुरले २६ रन जोडेका थिए ।

नेपालका शेर मल्ल बाहेक अन्य बलर महँगा सावित भए । शेरले भने ४ ओभरमा ३२ रन खर्चिएर ४ विकेट लिए । करण केसीले २ विकेट र सन्दीप लामिछानेले एक विकेट लिए ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun